भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ।

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने (ट्युटोरियल) भिडियो तथा नेपाल भाषा डिक्सनरी (शब्दकोश) को एप बिहीबार सार्वजनिक गरिएको छ।