निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती
अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो।