स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुद मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सुल्झाउन पहल गर्ने आश्वासन दिएका छन्।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताएका छन्।
बुधबार काठमाडौंको लैनचौरस्थित राष्ट्रिय प्रधान कार्यालयमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो।