१० मंसिर २०८१ सोमबार
image/svg+xml

लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई गर्‍यो २७ करोड भारुमा अनुबन्ध

सन् २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) लागि लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गरेको छ।

भारतीय सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीसँग भेट गर्दै

द्विवेदीले आज दिउँसो साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आठौं समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ।

चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण हुने भएको छ।

भारतीय मालवाहक सवारी साधनका कारण नेपाली व्यवसायी पलायन हुने खत्तरा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक सवारी साधन ७२ घण्टासम्म देशको जुनसुकै भू–भागमा मालसामान ओसारपसार गर्न दिने असमान सुविधाका कारण नेपाली मालवाहक व्यवसायी पेसाबाट पलायन हुने अवस्था आएको हो।

स्रोत नखुलेको साढे २० लाख भारुसहित २ जना भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

भारतीय राजदूतावास काठमाडौँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई राहत सामग्री हस्तान्तरण गरेको छ।

वीरगन्ज हुँदै नेपाल आएका भारतीय पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

बिहेमा दिएको दाइजोमा छोरीको मात्र अधिकार हुने अदालतको फैसला

भारतको सर्वोच्च अदालतले बिहेको बेलामा बेहुलीको आमाबुवाले दिएका सुनका गर–गहनासहितका दाइजोमा बेहुलीको मात्रै हक हुने फैसला सुनाएको छ।

घोराही-तुलसीपुर चारलेन सडक निर्माण : मौन भारतीय ठेकेदार कम्पनी, जवाफ कुर्दै सरकार

गत साउन पहिलो साता सरकारले डिपिआरको प्रतिवेदन भारतीय एक्जिम बैंकलाई पठाएको थियो, तर हालसम्म उक्त बैंकले सडक निर्माणका लागि लगानी गर्ने योजनाका बिषयमा कुनैै प्रतिकृया दिएको छैन ।

‘गब्बर’ले लिए क्रिकेटबाट बिदा, भावुक हुँदै सन्यासको घोषणा

भारतीय क्रिकेट टिममा लामो समय ओपनर ब्याटरको भूमिकामा खेलेका शिखर धवनले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।

सरकार गठन भएको एक महिनापछि भारतबाट उच्चस्तरीय भ्रमण हुँदै

भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउने भएका छन्। उनी अर्को साता काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ।

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टचार भेट गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्