७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

युरोकपको क्वाटरफाइनलमा पुग्न नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदै

युरो कप फुटबलको क्वाटरफाइनलमा पुग्न मंगलबार राती नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदैछ।यी दुई बिचको खले नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे देखि सुरु हुनेछ।

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा

पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

युरो कप : इंग्ल्यान्ड र स्लोभाकिया प्रिक्वाटरफाइनल खेलमा भिड्दै

युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन इटाली डोनारुम्मामा निर्भर

युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग हुने खेलमा डिफेन्डिङ च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पुनः एकपटक नायकको भूमिकामा देखिने अपेक्षा गरिएको छ।

युरोकप: आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदै छ। समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ।

समूह चरण पार गर्नेमा क्रोएसिया आशावादी

डालिचको टोली क्रोएसिया जर्मनीमा जारी युरोकपको नकआउट चरणमा पुग्ने दाउमा छ। तर, ‘गोल्डेन जेनेरेसन’ को उपनाम दिइएको यो टोली समूहचरणबाट बाहिरिने सँघारमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्