१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मौरीले पनि छोड्छ फूल रस नपाएपछि!

आउँदैन काममा मज्जा, जस नपाएपछि, मौरीले पनि छोड्छ, फूल रस नपाएपछि।यथास्थितिबाट समस्याको समाधान हुन्न, पैदलै पनि गर्नुपर्छ यात्रा, बस नपाएपछि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्