१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन

मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरोका कारण अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्