१० मंसिर २०८१ सोमबार
image/svg+xml

डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा शनिबारदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ।

सूर्यविनायक नगरपालिकामा ‘एक घर एक स्वास्थ्य बिमा’

भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पुर्‍याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्