२५ असार २०८१ मंगलबार
image/svg+xml

बाल मन्दिरको जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पूर्वउपाध्यक्ष श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्