१३ आश्विन २०८१ आइतबार
image/svg+xml

५० वर्षमा वडाध्यक्ष खनालको पढ्ने धोको, १२ कक्षा उत्तिर्ण

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए ।

मनहरीको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई जोड दिएको छ।

मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा

मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्