१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जनतालाई लाभ हुने खालका आयोजनाहरूमा बजेट विनियोजन गर्न सांसदहरूको माग

राष्ट्रिय सभा सदस्यहरूले एक निर्वाचन क्षेत्रमा कम्तीमा चार र जिल्लामा ८आयोजनामा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन्।

बजेट तुलनात्मक रूपमा सन्तुलित,समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन्।

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री डा महत

पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन्।

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिने काठमाडौं महानगरको घोषणा

आगामी आर्थिक वर्षदेखि काठमाडौ महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्