१ आश्विन २०८१ मंगलबार
image/svg+xml

देगु तलेजुको पुनःनिर्माण सम्पन्न

नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

गाउँमा सायद पहिरो गयो कि !

गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।

बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी–९ मा वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरेको छ।

२३ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्