१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उद्योगमन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

उद्योग मन्त्रालयमा बुधवार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं संस्कृतिक रुपमा पनि निकै घनिभूत रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्