१९ असार २०८१ बुधबार
image/svg+xml

कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै तत्काल मर्मत सम्हार गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्