साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ।
भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ।
१४ खच्चड फसेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ।