७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपाल–भारत सीमामा विद्यार्थीको पदयात्रा

कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले बताए।

सीमामा सरकारकै छलकपट

हालसम्म नेपालको ७१ स्थानमा सीमा अतिक्रमण भएको छ। जम्माजम्मी अनुमानित ६३ हजार हेक्टर जमिन र करिब १३० वटा जंगे पिलर मिचिएको अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्