१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नगदी रसिद नै लाइसेन्स !

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) कार्ड उपलब्ध गराउन नसकेपछि सेवाग्राहीले राजस्वबापत पैसा बुझाएको रसिदलाई नै लाइसेन्स मान्ने निर्णय गरेको छ।

ह्वात्तै बढ्याे अलैंचीकाे मूल्य: प्रतिमन ८० हजारमा काराेबार हुँदै

‘कालो सुन’ ले परिचित अलैंचीको नयाँ उत्पादन बजारमा आउँदा यसबर्ष अघिल्लो बर्षभन्दा २५ हजार प्रतिमन (४० किलोग्राम) बढेर कारोबार सुरु भएको छ।

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन्। अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्