टेबलटेनिस टोली उज्बेकिस्तान जाँदै
नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ सक्रिय नेपालीसँग छलफल गरेका छन्।
युद्धविरामपछि इरानको राजधानी तेहरानमा विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलगायतलाई सफाइ दिने फैसलामा रौतहटको राजा इँटाभट्टामा विस्फोटनको कुनै घटना नै नभएको ठहरसहित त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई अज्ञात देखाउँदै मारिएको भन्न नमिल्ने व्याख्या गरिएको छ ।
शोमा सलमानले बताएअनुसार त्यो लुक केवल फेसन स्टाइल मात्र नभई, यसको पछाडि गहिरो सोच र प्रेरणा लुकेको थियो।
स्थानीय सरकार संचालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
निजी स्वार्थ वा लाभका लागि सार्वजनिक पद र अधिकार दुरूपयोग भ्रष्टाचार हो।
खुर्सानी खेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन र वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिएको छ।
महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ।
सरकारले भिजिट भिसा दुरुपयोगको छानबिन गर्ने जिम्मेवारी पूर्वप्रशासकलाई दिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
भिजिट भिसा प्रकरणमा छानबिनको जिम्मेवारी सरकारले पूर्वप्रशासकलाई दिएर यसको गहिराइ बुझ्न कोसिस गरेको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष लोकबहादुर विश्वकर्माले अवैधानिक रुपमा ४१ जिल्लामा नयाँ अध्यक्ष तोकेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, जनकुटीस्थित विद्युत सब-स्टेसनमा आज आगलागी भएको छ। आगलागीलाई तत्कालै नियन्त्रणमा लिइए पनि त्यस क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।