नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा
नेपाल क्लियरिङ हाउसले आफ्नो २४६औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व–सम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
नेपाल क्लियरिङ हाउसले आफ्नो २४६औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व–सम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ।