६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबिरहेको धर्ती जोगाउन नेपाल नेतृत्व आवश्यक

नेपाल सरकारले पर्वतीय क्षेत्रका प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तरसम्बन्धका बहुआयामिक पक्षबारे विश्वको ध्यानाकर्षण गराउने भएको छ।

सुदूरपश्चिम प्रदेशमा बजेट खर्च ३४ प्रतिशतमात्रै

सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी, शिक्षा मन्त्रालयको निर्देशनको सकारात्मक प्रभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

एसियाली विकास बैंक (एडिबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्