२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको ओलीलाई सुझाव: मुरमुरिएर केही हुन्न, प्रचण्डको भूमिका पोजेटिभ छ

नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नमुरमुरिन सुझाव दिएको बताएका छन् । शनिबार नेकपा एसको कोसी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

एमालेसँग एकता हुन्न, अर्को समाजवादी मोर्चा बन्छः नेपाल

नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नभएसम्म एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्