जिबी राई रहेको ठाउँ पत्ता लागिसक्यो, ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्।
साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन केपी शर्मा ओलीलाई अनुरोध गरेका छन्।