७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ललितपुर महानगरले बिमितको ४० प्रतिशत नविकरण शुल्क बेहोर्ने

ललितपुर महानगरले महानगरभित्र स्वास्थ्य बिमामा आबद्ध भएकाहरूको ४० प्रतिशत रकम बेहोर्ने जनाएको छ।

भूकम्पमा भत्केका सम्पदा पुनः निर्माण गर्दै ललितपुर महानगर

भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ।

जाडोमा न्यानाे र गर्मीमा शीतल घर बनाउन प्रोत्साहित गर्दै ललितपुर महानगर

तपाई घर बनाउने तयारी गर्दै हुनुहुन्छ रु तयारीमा हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुस्, तपाईको घर जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ।

ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्