६ मंसिर २०८१ बिहीबार
image/svg+xml

चितवनमा दुधभन्दा पानी महँगो !

किसानले प्रतिलिटर दुधको मूल्य ६० रूपैयाँ हाराहारीमा मात्र पाउँछन्। अहिले पानीको एमआरपी मूल्य नै ८० रूपैयाँ पर्न आउँछ

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्।

‘जहाँको दूध बिक्री नै हुँदैन’

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ।

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्।

किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको छः बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन्।

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जनाभन्दा बढी पक्राउ

दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन्। गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो।

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्