महाराष्ट्रमा भाजपा गठबन्धनको फराकिलो अग्रता, मुख्यमन्त्री को ?
उपमुख्यमन्त्री भाजपाका देवेन्द्र फडणवीसको नाम मुख्यमन्त्रीको लागि चर्चामा रहेको छ। तर भाजपाको केन्द्रीय नेतृत्वले कुनै नयाँ अनुहारलाई अगाडि ल्याउनसक्ने आंकलन पनि भइरहेको छ।
उपमुख्यमन्त्री भाजपाका देवेन्द्र फडणवीसको नाम मुख्यमन्त्रीको लागि चर्चामा रहेको छ। तर भाजपाको केन्द्रीय नेतृत्वले कुनै नयाँ अनुहारलाई अगाडि ल्याउनसक्ने आंकलन पनि भइरहेको छ।
भारतमा आगामी सरकार निर्माणका लागि भएको लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ।
५४३ सदस्यीय लोकसभामा सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० सिट हाराहारीमा चित्त बुझाउनुपरेको छ।