३० चैत्र २०८१ शनिबार
image/svg+xml २२:४४ अपराह्न

बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला

रोजगार मेलाको उद्घाटन श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गर्ने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्