१९ आश्विन २०८१ शनिबार
image/svg+xml

उड्नै लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।

श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज

श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ। श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन एओएम थपेको हो।

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज पार्किङमा फर्काइयो, अर्को जहाज पठाउने तयारी

काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्