१९ असार २०८१ बुधबार
image/svg+xml

आधा दर्जनभन्दा बढी मुलुकका कुटनीतिक नियोगका प्रमुख पोखरा घुम्दै

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आज आधा दर्जन मुलुकका कुटनितिक नियोगका प्रमुखहरू पोखरा भ्रमण गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्