सफलताका सात आध्यात्मिक नियम
सफलता हामी सबैको सपना हो। हामी सबै यसलाई प्राप्त गर्न चाहन्छौं। हामीमध्ये धेरै कम मान्छे मात्र सफल हुन्छौं। धेरै मान्छे योजना मात्र बनाउँछन् र कार्य गर्दैनन्। यसकारण सफल हुँदैनन्।