२१ असार २०८१ शुक्रबार
image/svg+xml

कहीं नभएको जात्रा मान्छेको मनमा!

हिजोआजका केही घटनाक्रम र विचित्र प्रसङ्गहरू सुन्दा–देख्दा मलाई यस्तो लाग्छ कि कहीं नभएको जात्रा हाँडीगाउँमा होइन, मान्छेको मनमा निक्लँदो रहेछ।

नेपालमा ‘ग्रुप ए स्ट्रेप्टोकोकस’ रोगको जोखिम कति

केही समययता जापानमा फैलिएको ग्रुप ए स्ट्रेप्टोकोकस रोगले जनमानसमा त्रास बढिरहेको देखिए पनि नेपालमा यसको जोखिम कति छ भन्नेबारेमा अहिल्यै यकिन नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

योगमय जीवनमा जोड

योगको अर्थ हो-जोड्नु। शरीर र मनलाई जोड्ने यो विधिमा यम, नियम आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन्। यी आठ अंगको संयोजन नै योग हो।

नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण पहल सुरु

सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माणको पहल थालिएको छ।

आखिर मानव के चाहन्छ?

भनिन्छ– सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम् सत्यलाई?

किम्फ: महिला फिल्ममेकरको उत्सव

अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सो किम्फः महिला फिल्ममेकरको उत्सव सत्रको सुरुवातमा नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नक्भीले आफ्नो धारणा राखेकी थिइन्।

भूमि समस्याको चिरफार

जमिनदार एमाले थिए किनकि सत्तामा एमाले थियो। सत्ता एमालेबाट कङ्ग्रेसमा सर्‍यो। सत्ता सरेसँगै जमिनदार पनि कङ्ग्रेसतिरै सरे। फेरि केही समयपश्चात् नै सत्ता माओवादीतिर सर्‍यो, अनि जमिनदार पनि फेरि माओवादी नै भए।

ऐनामा मन देखाउने पुस्तक ‘साेकेसकाे ऐना’

सोकेसको ऐनाका लेखक तथा निबन्धकार बोधराज पौडेल पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका सर्जक हुन्। त्यहाँका दुख, गरिबी, पीडा, अशिक्षा, अन्धविश्वास र विकटताका पहाडहरू उनले राम्ररी आरोहण गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्