२४ असार २०८१ सोमबार
image/svg+xml

आजपनि देशभर भारी वर्षाको सम्भावना, ३० जिल्लामा रेड अलर्ट

महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको जनाएको छ।

विपत्मा हातेमालो

खराब मौसमका कारण हवाई उडान र बाढीपहिरोका कारण सडक अवरुद्ध भएका खबर छिनछिनमै सुन्नुपरेको छ। नदीमा बहाव बढ्दा खतराको चेतावनी दिइएको छ।

नारायणीको बाढीले खतराको तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिउँसो ३ः५० बजे जल सतह ९ मिटर मापन गरेर खतरा तह पार गरेको जनाएको छ।

पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ।

उपत्यकाका नदीमा पानी बहाव बढेपछि करिडोरमा प्रहरीले थाल्याे गस्ती

अविरल वर्षाका कारण उपत्यकाका नदी तथा खोलाहरूमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाउन थालेकाे छ।

खुल्यो अवरुद्ध हेटौंडा-काठमाडौं-दक्षिणकाली सडक

अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ।

भक्तपुरको हनुमन्तेमा बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ।

युरोकप २०२४ : स्पेन सेमिफाइनलमा, आयोजक जर्मनी अतिरिक्त समयमा पराजित

माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ।

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको जवाफ: तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए हो

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्नेले राजनीतिमा लागेको शिक्षकलाई कारबाही गर्छु भन्दा किन सरकार परिवर्तनमा लागेको भन्दै प्रश्न गरेकी छिन्।

प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छिन्।

मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु

सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ।

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्