रानीवनले छाड्यो रेलिगेसन जोन
बाजुराको रानीवन स्पोर्ट्स क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।
बाजुराको रानीवन स्पोर्ट्स क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।
खेल सकिन केही सेकेन्ड बाँकी रहँदा राज भुसालले गोल गरेसँगै बागमती युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ।