यो बर्खामा धेरै वर्षा हुने
मौसमविद्ले यो वर्ष बर्खायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्।
मौसमविद्ले यो वर्ष बर्खायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्।
अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ।