ओलम्पिक दाबी गर्ने योजनामा पोल्यान्डका प्रधानमन्त्री
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सन् २०४० र सन् २०४४ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाको दाबी गर्दै आफ्नो राष्ट्रले इतिहासमा पहिलोपल्ट ओलम्पिक आयोजना गर्ने बताएका छन् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सन् २०४० र सन् २०४४ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाको दाबी गर्दै आफ्नो राष्ट्रले इतिहासमा पहिलोपल्ट ओलम्पिक आयोजना गर्ने बताएका छन् ।
फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।
मौसमविद्ले यो वर्ष बर्खायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्।
अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ।