कटेजमा मुख्यमन्त्री नियुक्तिको चौतर्फी विरोध
त्यहाँ नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराइन्।
त्यहाँ नेकपा एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराइन्।
कुरुवा बस्न गएका बेला गोली लागेर एक जना घाइते भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
कुलपति राईले पठन संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिकाबारे सारगर्भित मन्तव्य प्रस्तुत गरेका थिए।
भूकम्पपछि पूर्वी जापान रेलवेका अनुसार तोहोकु शिन्कानसेनको केही क्षेत्रमा बिजुली कटौती हुँदा सेवा केही समयका लागि बन्द भएको थियो।
राप्रपाले मधेस प्रदेश सरकारमा आफूहरूको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले विश्वभरका दूतावास र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएकाहरूलाई यात्रा वा बसोबास अनुमति नदिन भनेको छ।
जेन-जी आन्दोलनपछि देशको राजनीतिक परिवेश निकै चिन्ताजनक देखिएको छ।
आँखै अगाडि चाँदीझैँ टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनजंगल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू।
अब संसदीय सुनुवाइ हुने पदमा सरकारले कुनै पनि नियुक्ति अघि बढाउन नसक्ने अवस्था देखियो।
नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको उनले बताए।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीप्रति गम्भीर आरोप लगाएका छन्।
नारी स्रष्टा समाज, नेपाल, काेशी प्रदेशले लघुकथाकार शुक्रराज कुँवरकाे 'बगैँचा' लघुकथासङ्ग्रहलाई ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८१’ प्रदान गर्ने निर्णय गरेकाे छ।
नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त बिडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रूपमा आइतबार सो गोदामघरको शुभारम्भ गरे।
१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ’प्रहसन’ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ।