८ मंसिर २०८१ शनिबार
image/svg+xml

धोकेबाज हौ तिमी !

कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।

नेकपा एस महाधिवेशन: ओली अनुपस्थितिमा लोकतन्त्रको चिन्ता

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आइतबार एकै ठाउँमा उभिएर लोकतान्त्रिक गणतन्त्रको चिन्ता व्यक्त गरेका छन्।

विकास निर्माणमा जुम्लाका राजनैतिक दलको सक्रियता

जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन्।

नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान नगरेको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन्।

अहंकारको अवसान

कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्