२३ असार २०८१ आइतबार
image/svg+xml

अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधि उपचारको सुविधा

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्