४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपालमा सिको घडीले आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्यो

प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्