११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पूर्वाधारको पर्खाइमा कोरला नाका

उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ।

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्रे

गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडक खण्ड कालोपत्रे गर्ने काम सम्पन्न भएको छ।

सरकारको नीति तथा कार्यक्रम : पूर्वाधारमा पुरानै कार्यक्रम, ऊर्जामा महत्वाकांक्षी लक्ष्य

पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

‘हेटौंडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरे आन्दोलन गर्ने’

सरकारी स्वामित्वमा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन्।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्