१२ आश्विन २०८१ शनिबार
image/svg+xml

च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड

संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।

जाजरकोट भूकम्प पीडित: टीनको टहरोले छेक्दैन् पानी, ठूलो वर्षामा कसरी बस्ने?

अघिल्लो राति परेको पानीले ओत लाग्ने छानोबाट चुहिएको पानीले लत्ताकपडा भिजाएको रहेछ। ‘छानो भन्नुको मात्रै हो, पानी जति भित्र पस्छ,’ कुशुमले भिजेका कपडा सुकाउँदै भनिन्, ‘आजभोलि त यस्तो छ, अझ वर्खा लाग्यो भने कसरी बस्ने होला?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्