२० आश्विन २०८१ आइतबार
image/svg+xml

पति र छोरा अपांगता भएपछि दुर्गामायाको बिचल्ली

उसै त बुढ्यौलीले छोइसकेको छ, त्यसमा पनि थेगिनसक्नु भारले थिचिएपछि कस्तो होला ? यस्तै भारकी भुक्तभोगी हुन् सीतापाइलाकी ५७ वर्षीया दुर्गामाया बैकुमा।

बदल्ने नेतृत्व हो व्यवस्था होइन

२०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्