बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण
समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।
समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।
साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
समयमै वर्षा सुरु भएकाले यो वर्ष उदयपुरका किसानलाई बेलैमा रोपाँई गर्ने अवसर जुरेपछि धान उत्पादन बढ्ने आशा पलाएको छ । विगत वर्षहरूजस्तो खडेरी नलागी समयमै पानी पर्दा रोपाँई पनि बेलैमा गर्न पाएपछि किसानलाई उत्पादन बढ्ने आसा पलाएको हो ।
साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ।
देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि बागलुङका किसानलाई रोपाइँको चटारो छ।
यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ।