५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘उपभोक्ता ठग्नेलाई कडा कारबाही’

गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गरेका छन् ।

बढी मूल्य लिई नुन बेच्ने फर्मलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फर्मलाई तीन–तीन लाख जरिवाना गरेको छ।

सडक बालबालिका संरक्षणका निम्ति धेरै काम गर्न बाँकी छ: चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरका बाल संगठनहरुको अनुगमन गरेकी छन्।

पोखरामा नागरिक सम्मेलन सुरु, पहिलो दिन तीन सेसन सम्पन्न

गैरसरकारी संस्था महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्