२४ कार्तिक २०८१ शनिबार
image/svg+xml

‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन

कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ।

विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।

नेपालगन्ज डेङ्गु सङ्क्रमणको उच्च जोखिम

नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ।

घट्दै डेंगी संक्रमण

मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मैथिली गीत ‘माने ना जिया’ सार्वजनिक

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ।

शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन।

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ।

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।

सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

उपत्यकामा डेंगी बढेको बढ्यै

काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि डेंगी संक्रमण बढ्ने क्रम जारी रहेको अस्पतालहरूले जनाएका छन् ।

यसकारण बढ्दै छन् डिमेन्सियाका बिरामी

डेढ दशक अघिसम्म वीर अस्पतालको न्युरो मेडिसिन विभागमा डिमेन्सियाका बिरामी खासै आउँदैन्थे। तर केही वर्षयता भने यस्ता बिरामीको संख्या बर्सेनि बढ्दो छ।

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

मौरीका चाका लिएर फर्कियो अध्ययन टोली

मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्