१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

उपत्यकामा डेंगी बढेको बढ्यै

काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि डेंगी संक्रमण बढ्ने क्रम जारी रहेको अस्पतालहरूले जनाएका छन् ।

यसकारण बढ्दै छन् डिमेन्सियाका बिरामी

डेढ दशक अघिसम्म वीर अस्पतालको न्युरो मेडिसिन विभागमा डिमेन्सियाका बिरामी खासै आउँदैन्थे। तर केही वर्षयता भने यस्ता बिरामीको संख्या बर्सेनि बढ्दो छ।

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

मौरीका चाका लिएर फर्कियो अध्ययन टोली

मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ।

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन्।

गीतकारको रूपमा डिआइजी कार्की

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सिर्जना गरेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ।

पुसयता ३५३६ मा स्क्रब टाइफस संक्रमण

विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी संक्रमण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ।

गाजामा युद्धविरामबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन्।

रक्तदानमै विभेद

पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन।

तनहुँ अस्पतालमा झुल माग

डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ।

उकालो लाग्दै डेंगी संक्रमण

गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्