जुम्लाका स्याउ किसान सडकमा : बिमा रकमको माग गर्दै आन्दोलन
किसानले जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिर नजिकबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थिए।
किसानले जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिर नजिकबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थिए।
प्रथम एलएनए एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाको लामो लाइनमा ती युवा छन्, जो आफूले स्वदेशमा बगाएको पसिनाको मूल्य सुनिश्चित नभएको देख्छन्।
बागमती बिच महिला रग्बी प्रतियोगिताको पहिलो संस्करण असारको दोस्रो साता हुने भएको छ।
गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरु भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्।
राजनीतिमा नैतिकवान् नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भयो।
सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ।
कुल रु १० करोड छ लाख अठसट्ठी हजार लागत रहेको यो आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय सत्तेचालिस घरधुरीका आठ हजार छ सय बयालिसभन्दा बढी जनसंख्या लाभान्वित भएका छन्।
बागमती नदीको चोभार गल्छी खण्डमा थुप्रिएको गेग्रान र ढुंगा पन्छाएर नदी प्रवाह सहज बनाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत जेठमै गरेको थियो।
बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो।
लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।
देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ।
वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिए।