१२ असार २०८१ बुधबार
image/svg+xml

पूर्वगृहमन्त्री जोशीको मुद्दा फैसला साउनमा

उच्च पदस्थ व्यक्ति जोडिएका पुराना मुद्दाले सर्वोच्च अदालतमा विस्तारै पालो पाउन थालेका छन्।

मुद्दाको डरले निर्णय गर्नै हच्किन्छन् सचिव

कुनै बेला एकै कार्यालयका १३ जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्