८ असार २०८१ शनिबार
image/svg+xml

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री दाहाल (तस्बिरमा)

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीमा आज बुद्धजयन्ती विशेष समारोह एवं लुम्बिनी दिवस–२०८१ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

देशभरका भूमेस्थानमा पूजा आराधना गरी उँभौली मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

बुद्ध, राहुल सांकृत्यायन र म्याथ्यु रिका

आफूले जन्म लिएको परिवारको धार्मिक विश्वास वा मान्यतालाई नै सामान्यतः अनुशरण वा पालना गर्ने गरिन्छ भन्ने ठानिन्छ। तर कतिपय व्यवहारमा त्यस्तो पाइँदैन।

बुद्धले देखाएको अहिंसा, शान्ति र उपदेश आज पनि उत्तिकै सान्दर्भिक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन्।

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्