४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप

हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ।

स्वास्थ्यचौकीकै पानी दूषित

म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘ई कोली’ को मात्रा उच्च रहेको पाइएको छ।

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।

ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबी वार्मर

ज्योति विकास बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर मेसिन प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्