१४ असार २०८१ शुक्रबार
image/svg+xml

कस्तो छ तपाईंको आजको राशिफल?

मीन राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापारमा यात्राको योग देखिन्छ।

कस्तो छ तपाईंको आजको राशिफल?

वृश्चिक राशिः काम गर्दा विचार पुर्‍याएर गर्नु पर्ने छ। साथीहरुबाट हल्का व्यय हुने योग देखिन्छ।

तपाईंको आजको राशिफल

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

तपाईंको आजको राशिफल

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणीसफल हुने योग छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

कस्तो छ तपाईंको आजको राशिफल?

सिंह राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ।

तपाईंको आजको राशिफल कस्तो छ?

धनु राशि: प्रेम आकर्षणमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव बढ्ने छ।

कस्तो छ तपाईंको आजको राशिफल ?

वृश्चिक राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। धन आर्जन हुने योग देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

कस्तो छ तपाईंको आजको राशिफल?

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। यात्रा गर्नु पर्दा बिहानै गर्नु होला। धन व्यय हुने योग देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्