रानीवनमाथि खालीबारीको जित
रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै खालीबारी युथ क्लबले चौथो स्थानमा पुगेर सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्त्य गरेको छ।

सर्लाहीको बाग्मती युवा क्लब शुक्रबार जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ।