४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई नेपालको आग्रह

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्